दफा ३०
प्रमाणीकरण गर्ने निकायले प्रमाणपत्र जारी गर्न सक्ने
यस ऐन बमोजिम इजाजतपत्र वा मान्यता प्राप्त गरेको प्रमाणीकरण गर्ने निकायले मात्र डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्न सक्नेछ ।